एमालेले नुवाकोटको लागि उम्मेद्धवार टुङ्गो लगायो
विदुर खबर
२०७९ असोज २२ गते १५:३२
नुवाकोट । नेकपा एमालेले नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ ।
एमाले नेताहरुका अनुसार प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नम्बर १ मा बद्री मैनालीले टिकट पाएका छन । २०७४ सालको चुनावमा उनी प्रदेश सभामा विजयी भएका थिए ।
उनले बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री भएर समेत काम गरे ।
यस्तै प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र नम्बर २ मा नारायण खतिवडाले टिकट पाएका छन । खतिवडा निवर्तमान सांसद हुन ।
त्यस्तै नुवाकोट क्षेत्र नं २ ‘क’ मा केशव पाण्डे र ‘ख’ मा विजय लोप्चनले टिकट पाएका छन । यस्तै नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्र नं २ ‘क’ मा शुशिल खड्का र ‘ख’ मा पुर्णलाल श्रेष्ठले टिकट पाएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया