जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश
विदुर खबर
२०७९ असोज २ गते ८:३४
नुवाकोट । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङ, पूर्वएआईजी श्रेष्ठसहित डेढ सय जना भन्दा धेरै व्यक्ति राप्रपा प्रवेश गरेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी हरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित ब्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।
राप्रपा असफल हुँदा परिवर्तन र विकास चाहनेहरुलाई धोका हुने लिङ्देनले दावी गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया