समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा राना
विदुर खबर
२०७९ भदौ ३१ गते २०:२३
नुवाकोट । नेपाल समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान रानामगर चयन भएका छन् ।
शुक्रवार विदुरमा भएको समाजवादी पार्टी नुवाकोटको प्रथम जिल्लास्तरीय भेलाले रानामगरको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
भेला नेपाल समाजवादी पार्टीका पोलिटब्युरो सदस्य डा. भिमलाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कमिटिको वरिष्ट उपाध्यक्षमा मानसिह तामाङ, लिलुमाया तामाङ, राजकुमार पौडेल, सचिवमा भिम तामाङ, राम सुर्खेती र सह–सचिवमा जगदिश रिमाल चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा आईसिङ तामाङ र सह–कोषाध्यक्षमा सृजना दुलाल चयन भएको
केन्द्रीय सदस्य राजन बमले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया