एमाले गएका दुप्चेश्वरका १ का निर्वतमान अध्यक्ष सुनवहादुर कांग्रेसमै फर्किए
विदुर खबर
२०७९ भदौ २७ गते ११:४१
नुवाकोट । गत वैशाख १२ गते एमाले प्रवेश गरेका दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का निर्वतमान वडाध्यक्ष सुनवहादुर तामाङ नेपाली कांग्रेस नै फर्किएका छन् ।
कांग्रेसले टिकट वितरण गर्दा अन्याय भएको भन्दै एमाले प्रवेश गरेका तामाङ पुरानो घर कांग्रेस नै फर्किएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा विजयी भएपछि नुवाकोटमा मात्रै नभई देशभर सुनबहादुर तामाङ चर्चित बनेका थिए ।
उनी त्यसै चर्चित भने भएका होइनन ।
उनी माथि चारसय भन्दा बढी चेलीबेटी बेचबिखन गरि भारत लगेर बेचेको र भारतमै कोठी चलाएको आरोप लागेको थियो । यद्यपी उनले उक्त मुद्दाबाट सफाइ पाए ।
सुनबहादुरको बेला मौकामा विभिन्न हर्कत जारी छ । हाल आएर एमाले बनेका सुनबहादुर पुनः काङ्ग्रेसमा फर्केको घटनाले भने राजनीति धार र संरक्षणका घटना ठिटलाग्दो देखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया