नुवाकोट क्षेत्र १ को प्रदेश ‘क’ मा अमर लामाद्धारा स्वतन्त्र उम्मेद्धवारी घोषणा
विदुर खबर
२०७९ भदौ ८ गते १७:३६
नुवाकोट । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै उम्मेद्धवारी दिने क्रम चलिरहेको छ ।
यसैक्रममा नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) मा अमर लामाले स्वतनत्र उम्मेदवारी दिने घोषणा गरेका छन । सत्तारुढ गठबन्धन दलबीच नुवाकोटमा कसले टिकट पाउने भन्ने होडबाजी चलिरहेको वेला उनले स्वतन्त्र उम्मेद्धवारी घोषणा गरेका हुन् ।
उनले आफ्नो उम्मेद्धवारी कसैले रोक्न नसक्ने भन्दै युवाहरुको माग र आवश्यकता हेरेर स्वतन्त्र उम्मेद्धवारी दिने बताए । लामाले जुनसुकै दलबाट नेताहरु निर्वाचित भएपनि अहिलेसम्म जनताले चाहेको र खोजेको विकास नभएकोले आफुले स्वतन्त्र उम्मेद्धवारी दिएको बताए ।
सानैदेखी सामाजीक सेवामा रमाउने उनी समाजले चाहेको विकास हुन नसकेको बताए । उनले जनताको समस्या दिन प्रतिदिन बढ्दै गएकोले अवको नेतृत्वबाट त्यो संभव नभएको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया