विदुर नगरपालिकामा धेरै जनालाई रोजगारीको अवसर
विदुर खबर
२०७९ भदौ  ८ गते १२:५७
	
 
		
	 नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले धेरै जनालाई रोजगारी दिने भएको छ ।
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले धेरै जनालाई रोजगारी दिने भएको छ ।
नगरपालिकाले बुधवार एक सुचना जारी गरि ४० जना शिक्षक माग गरेको हो । नगरपालिकाले आफु मातहतमा रहने गरि ४० जना शिक्षक राख्न लागेकोले विज्ञापन माग गरिएको नगरपालिकाले जनाएको छ ।
यसअघि नगरपालिकाको मातहतमा रहेका नगर स्वस्यम सेवक शिक्षकहरुको करार अवधि समाप्त भएको भन्दै नगरपालिकाले नयाँ शिक्षक नियुक्तीको प्रक्रिया थालनी गरिएको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले आधारभुत तहमा २० जना र मावि तहमा २० जनाको लागि आवेदन माग गरेको छ ।
उनले योग्य क्षमतावान व्यक्तिहरुलाई सधै प्राथमिकता दिने बताए । ईच्छुक व्यक्तिले १० दिनभित्र नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
Advertisement
यस्तो छ नगरपालिकाको सुचना ।

	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया