नुवाकोटको तारकेश्वर गाउँपालिकामा रोजगारीको अवसर
विदुर खबर
२०७९ भदौ ७ गते २०:३९
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा रोजगारीको अवसर आएको छ ।
सोमवार गाउँपालिकाकाले एक सुचना निकाल्दै विभिन्न पदमा आवश्यकता सम्बन्धि सुचना प्रकाशित गरेको छ ।
गाउँपालिकाले ईन्जिनियर ३ जना मागेको छ भने सहायक कम्प्युटर ७ जना मागेको छ । यस्तै नगर प्रहरीको हबल्दार एक जनाको माग गरेको छ ।
यस्तै कार्यालय सहयोगी ६ जना, हलुवा सवारी चालक एक जनाको लागि समेत आवेदन माग गरिएको छ ।
त्यस्तै स्वास्थ्यतर्फ हेल्थ असिस्टेन्न र अहेव समान २÷२ जना र नर्स एक जना रहेका छन् ।
Advertisement
यस्तै कार्यालय सहयोगी एकजना र स्वीपर ४ जनाको लागि आवेदन माग गरिएको छ ।
ईच्छ्कले यहि भदौ २० गतेसम्मआवेदन दिन सकिने गाउँपालिकाको सुचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया