नुवाकोटका प्रेम दाई कता हरायौ…..

विदुर खबर २०७९ भदौ ७ गते १९:१८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरका प्रेमप्रसाद रिमाल ६ दिनदेखि वेपत्ता भएका छन् ।

Advertisement

यहि भदौ २ गते बिहिबारदेखि बेपत्ता भएका रिमाल काठमाण्डौको कुलेश्वरमा फलफुल व्यवसाय गर्दे आएका थिए ।

फलफुलको पैसा उठाउन भनेर हिँडेका उनी सम्पर्कविहिन भएको रिमालका आफन्तले जनाएका छन् ।

Advertisement

उनको मोबाइल समेत अफ रहेको छ । उनलाई देख्नेले नजिकको प्रहरी कार्यलय वा ९८४१०८८८४७ मा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया