नेपालमा थप ६५८ जनामा कोभिड १९ पुष्टि, एक जनाकाे निधन
विदुर खबर
२०७९ भदौ ६ गते १९:०२
नुवाकोट । नेपालमा थप ६५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६४३ जनाको नमुना परीक्षण भएकोमा तीन हजार ३८१ पीसीआर परीक्षणमध्ये ४०५ जनामा र ३ हजार २६२ एन्टिजेन परीक्षणमध्ये २५३ जनामा कोरोना पुष्टि भएको छ ।
साेमबार कोरोना संक्रमणका कारण निधन हुनेको संख्या एक रहेको छ । यस्तै सो अवधिमा ४५६ जनाले कोरोना संक्रमण जितेका छन् । देशभरमा अहिले ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका १८३ जना, ललितपुरका ४६ जना र भक्तपुरका १३ जना रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया