नुवाकोटमा रवि लामिछानेले हेर्न आउनेको भिड लाग्यो
विदुर खबर
२०७९ भदौ ५ गते १६:३३
नुवाकोट । नुवाकोटमा रवि लामिछानेलाई हेर्न आउनेको भिड लागेको छ ।
रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको भेलालाई सम्बोधन गर्न बट्टार आएका लामिछानेलाई हेर्ने आउनेको बट्टारमा भिड लागेको छ ।
रविलाई हेर्न र भेट्न र फोटो खिच्नेको समेत कार्यक्रमस्थलमा भिड लागेको छ । यस्तै आफुलाई परेको समस्या सम्बोधन गरिदिन समेत कतिपयले लामिछानेलाई अनुरोध गरेका छन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया