तादी खोलाले वितन्डा मच्चायो,देविघाटमा क्षति
विदुर खबर
२०७९ साउन २५ गते ८:१०
नुवाकोट । गए राती परेको वर्षाको कारण नुवाकोटको तादी खोलाले जिल्लाको विभिन्न स्थानमा वितन्डा मच्चाएको छ ।
तादी खोलामा पानीको सतह बढेपछि जिल्लाको विभिन्न स्थानमा क्षति पुराएको छ । बाढीले विदुर नगरपालिका वडा नम्बर ५ देविघाट क्षेत्रमा क्षति पुराएको छ ।
बाढीले देविघाट क्षेत्रमा बनाइएका ठहरा तथा विरुवाहरुमा क्षति पुगेको छ भने घरहरु पनि उच्च जोखिममा पारेको छ ।


Advertisement







सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया