अखिल नेपाल किसान महासंघ नुवाकोटको दोस्रो भेला सम्पन्न
नुवाकोट । अखिल नेपाल किसान महासंघ नुवाकोटको चौथो बैठक एवं दोस्रो भेला विदुरमा सम्पन्न भएको छ ।
सीताराम थापाको अध्यक्षतामा बैठक एवं भेला सम्पन्न भएको हो । भेलाले बिषयगत जिल्ला घटक संघका १० जना संयोजक छनोट गरेको छ ।
तरकारी किसान संघको संयोजकमा ठाकुर प्रसाद भण्डारी, महिला किसान संघको संयोजकमा धनकुमारी रिजाल, अलैंची किसान संघको संयोजकमा लेखत ब केसी, फलफूल किसान संघको संयोजकमा लेख प्रसाद बोहरा, दुध उत्पादन किसान संघको संयोजकमा रामगोपाल सिलवाल, खाद्यबाली किसान संघको संयोजकमा रामप्रसाद अधिकारी, आलु उत्पादन किसान संघको संयोजकमा सहलेव राई, मौरी पालन किसान संघको संयोजकमा आशादेवी श्रेष्ठ, अदुवा बेसार उत्पादन किसान संघको संयोजकमा गीता अधिकारी र पशुपालन किसान संघको संयोजकमा सुनिता तामाङ चयन भएका छन ।
भेलाले ४ जना लाई कमिटीमा थप गरेको छ । सावित्री खरेल, डल्लीमाया तामाङ, आशादेवी श्रेष्ठ र सुनिता तामाङलाई थप गरी जिद्यला कमिटी ५७ जना पुराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया