नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई चयन
विदुर खबर
२०७९ साउन २१ गते २१:२१

नुवाकोट । नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् ।
नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर वरीयतामा भट्टराईलाई राखेको छ । यस्तै पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । पार्टीले गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया