बेलकोटगढीका विरवहादुर बेपत्ता, सबैले सयेर गरौ
विदुर खबर
२०७९ साउन २० गते १५:२४
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का ५६ वर्षिय विरवहादुर तामाङ बेपत्ता भएका छन् ।
बिहिवारदेखि बेपत्ता भएका उनको आफन्तले खोजी गर्दै जाँदा आज विहान देविघाटको मुर्दा घाटमा लुगा भेटिएको थियो ।

तामाङको देविघाटमा फेला परेको कपडा ।
उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय वा ९८४१९६७५४७, ९८४१९५५३३२ नम्बरहरुमा सम्पर्क गर्न उनका परिवारले सबैमा अुनरोध गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया