नुवाकोटका न्यायधिश लुईटेलको विदाई
विदुर खबर
२०७९ साउन १९ गते २१:५०
नुवाकोट । नुवाकोट जिल्ला अदालतका न्यायधिश उमेश प्रसाल लुइटेलको विदाइ गरिएको छ ।
बिहिवार जिल्ला अदालत नुवाकोटले एक कार्यक्रमको आयोजना गरि न्यायधिश लुइटेलको विदाइ गरेको हो ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले लुइटेललाई सरुवा गर्ने निर्णय गरेको हो । उनलाई नवलपुर जिल्ला अदालत मुख्य न्यायधीश नियुक्त गरिएको छ ।
न्याय परिषदको बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशको सरुवा गरेको थियो ।
तीन वर्ष नुवाकोटमा रहेर काम गरेका लुइटेलले नागरिकहरुलाई निष्पक्ष र स्वतन्त्र रुपमा न्याय दिलाउन सफल भएका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति





प्रतिक्रिया