सिन्धुपाल्चोकमा गोरूले नै दियो दुध
विदुर खबर
२०७५ भदौ १४ गते ४:३५

काठमाडाैँ भदाै १४, झट सुन्दा अचम्म लागन सकछ गोरुले पनि दुध दिन्छ र भनेर ? तर सिन्धुपाल्चोकमा एक युवाले गोरुको दुधनै दोएका छन । सिन्धुपाल्चोकमा गाेरूले दुध दिएको विषय र भिडियो अहिले फेसबुकमा भाइरल बनेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु ६ का गोले तमाङको घरमा रहेको गोरूबाट दुध दिएको भिडियो फेसबुकमा भाइरल बनेको छ ।
धेरैले अचम्म लाग्यो भन्दै भिडियो सेयर गरिरहेका छन । भिडियोमा एक जना युवाले कचाैरामा गोरूको दुध दुहुने काम गरिरहेका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया