नुवाकोटका प्रहरी प्रमुख शाहको विदाई
विदुर खबर
२०७९ साउन १८ गते २१:२५
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहको विदाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख कार्कीको विदाई गरेको हो ।
सरुवा भएका शाहलाई प्रहरी प्रधान कार्यालयले यहि आइतवार नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाण्डौमा काज सरुवा गरेको थियो ।
शाहलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले विदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक राम प्रकाश शाहले नुवाकोटमा प्रहरी प्रमुखको रुपमा रहँदा आफ्नो कार्यकाल अत्यन्त फलदायी रहेको बताए ।
Advertisement
उनले जिल्लामा शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद समेत दिएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया