विदुर नगरपालिकाको खानामा २२ लाख खर्च
विदुर खबर
२०७९ साउन १६ गते २१:१८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा बेतिथि बढ्दै गएको छ । महालेखा परिक्षकको प्रतिवेदनले नगरपालिकामा बेतिथि बढ्दै गरेको देखाएको छ ।
महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को विवरण परिक्षण गरि वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा विदुर नगरपालिकाको बेतिथिमा सुधार नभएको उल्लेख गरिएको छ ।
नगरपालिकाको एक आर्थिक वर्षमा खाना र विविध खर्च शीर्षकमा २२ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखाएको छ ।
नगरपालिकाले एक वर्षको अवधीमा खाना र विविध खर्चमा २२ दाख ४६ हजार ९ सय ४९ रुपैयाँ खर्च भएको छ ।
Advertisement
महालेखाले यस्तो खर्चमा नियन्त्रण गर्न र मितव्ययी हुन नगरपालिकालाई सुझाव दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया