नुवाकोटको प्रहरी प्रमुखमा पण्डित
विदुर खबर
२०७९ साउन १६ गते ९:०३
नुवाकोट । नुवाकोटको प्रहरी प्रमुखको जिम्मा रमेश पण्डितलाई दिइएको छ ।
गृह मन्त्रालयले नुवाकोटका प्रहरी प्रमुख राम प्रकाश शाहलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल खटाएको पठाएर पण्डितलाई नुवाकोट खटाएको हो ।
पण्डित यसअघि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया