शिवपुरीका दुई दर्जन युवाहरु माओवादी केन्द्र प्रवेश
नुवाकोट । शिवपुरी गाउँपालिकामा विभिन्न पार्टीमा आस्था राख्ने युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विगतमा नेपाली कांग्रेस र राप्रपामा सक्रिय रहेका विकासशील तामाङ समाजका सचिव कृष्णबहादुर तामाङ र कोषाध्यक्ष जितबहादुर तामाङसहित दुई दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुलाई माओवादी केन्द्रका शिवपुरी गाउँपालिका उपाध्यक्ष सुकुराम तामाङ र सचिव बिरबहादुर तामाङले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।
नवप्रवेशीहरुले विगतमा कांग्र्रेस र राप्रपाले दसकौंसम्म सत्ता चलाएर विकास बजेटको दुरुपयोग मात्र गरेको तर गाउँको विकास नभएको भन्दै माओवादीमा प्रवेश गरेको बताउए । माओवादी सरकारमा आए पछि गाउँमा विकासको लहर आएको र त्यसलाई सहि सदुपयोग गर्नका लागि युवाहरु सक्रिय भएर लाग्न आवश्यक रहेको उनीहरुको भनाई रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया