नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु
विदुर खबर
२०७९ साउन ११ गते २०:५७

नुवाकोट । नुवाकोटमा खोलाएर वगाएर मंगलवार एक जना जनप्रतिनिधिको ज्यान गएको छ ।
मृत्यु हुनेमा वेलकोटगढी नगरपालिका १२ की महिला वडा सदस्य सुकुमाया तामाङको ज्यान गएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
उनको वेलकोटगढी नगरपालिका १० मा रहेको वेलकोट खोलाले वगाउंदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घरतर्फ जान लागेका वेला वाटोमा रहेको द्वारिकाटहरेस्थित वेलकोट खोलाले वगाउंदा तामाङको मृत्यु भएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
तामाङको शव उनलाई वगाएको स्थानदेखि एक किलोमिटर तल फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि त्रिशूलीमा राखिएको छ ।
तामाङ गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट महिला सदस्यको रुपमा वडामा निर्वाचित भएकमी थिइन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया