गणित शिक्षा परिषद नुवाकोटको अध्यषमा लामिछाने
विदुर खबर
२०७९ साउन ८ गते १६:३५
नुवाकोट । गणित शिक्षा परिषद नुवाकोटको अध्यक्षमा रमेश प्रसाद लामिछाने चयन भएका छन् ।
शनिवार सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनले लामिछानेको नेतृत्वमा सर्वसहमत रुपमा नेतृत्व चयन गरेको हो ।
परिषदको उपाध्यक्षमा दिलिप खतिवडा, सचिवमा गणेश प्रसाद सिटौला र कोषाध्यक्षमा टिकाराम सापकोटा चयन भएका छन् ।
समितिको सदस्यहरुमा जनकमान प्रधान, राजु मिजार, मोहन सिङ बडाल, कुमार राज श्रेष्ठ, वसन्त तिमिल्सिना, हरि थापा र जानुका पण्डित चयन भएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न





प्रतिक्रिया