किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग
विदुर खबर
२०७९ असार २० गते २१:५३
नुवाकोट । म्यागङ गाउँपालिका ४ किम्ताङ स्वास्थ्य चौकीलाई भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको छ ।

सदरमुकाम विदुरदेखि २५ किमि पश्चिमोत्तर भेगमा रहेको स्वास्थ्य चौकीलाई भारतीय दूतावासले बुधबार एम्बुलेन्स उपलव्ध गराएको हो । यो वडाले धादिङ साविक सत्यदेवीसँग जोडिएको छ । यहाँ तामाङ समुदायको बाहुल्यता छ ।
यसअघि भारतीय सहयोगमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टमार्फत समुन्द्रटारको सूर्यमति चन्द्रावती बहुउद्देश्यीय सहकारी संस्था दुप्चेश्वर, शिवपुरी गाउँपालिका सल्लेमैदान स्वास्थ्य चौकी, ककनी गाउँपालिका ककनी, बेलकोटगढी नगरपालिका कुमरी स्वास्थ्य चौकी, जिलिङ रेडक्रस शाखालाई एम्बुलेन्ससहित नुवाकोटका ९ स्थानमा एम्बुलेन्स उपलब्ध भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया