ओखरपौवामा फोहोर बोकेको ट्रिफरले ठक्कर दिँदा एकको मृत्यु
विदुर खबर
२०७५ भदौ ११ गते ५:३७
ककनी÷ नुवाकोटको ककनी गाउपालिका वडा नं १ को महालक्ष्मीमा सोमबार विहान फोहोर बोकेको ट्रिफरले ठक्कर दिँदा एक व्यत्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखरपौवाका पदम बलामी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । राजधानीबाट नुवाकोटको ओखरपौवा सिसटोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को फोहोर बोकेको ट्रिफरले बलामीलाई ठक्कर दिएको हो । ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनापछि ट्रिफर चालक फरार रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्द्यला प्रहरी कार्यmय नुवाकोटले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया