स्थानीय तह बजेट : नुवाकोटका ११ ले ल्याए, विदुरको स्थगित
विदुर खबर
२०७९ असार  ११ गते १४:०३
	
 
		
	नुवाकोट । नुवाकोटका १२ ओटा स्थानिय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ११ स्थानिय तहले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन ।

विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले विदुर नगरपालिकाले पूर्वनिर्धारित मितिमा बजेट ल्याउन सकेन । स्थानीय तहले हरेक आर्थिक वर्षको असार १० मा नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा छ ।
१० गाउँपालिकामा सबैले र २ नगरपालिका मध्ये बेलकोगटी नगरपालिकाले बजेट सार्वजनिक गरेका छन । तर विदुर नगरपालिकाले बजेट सार्वजनिक गरेको छैन ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया