शिक्षक संघ पञ्चकन्याको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०७९ जेठ २२ गते १२:३३
नुवाकोट । नेपाल शिक्षक संघ पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा अशोककुमार श्रेष्ठ चयन भएका छन् ।

नेपाली कांग्रेस निकट शिक्षकहरुको दोस्रो भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । भेलाले उपाध्यक्षमा धिरेन्द्र ठकुरीलाई चयन गरेको छ । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको भेलाले समितिका पदाधिकारीहरु निर्विरोध रुपमा निर्वाचित गरेका हो ।
समतिको महिला उपाध्यक्ष लक्ष्मी गिरी, सचिवमा सुनिता थापा, अर्थ सचिबमा रामकुमार कार्की, प्रकाशचन्द्र कार्की, कविन्द्र राई, अन्जु पण्डित, बिमल थपलिया, सबिता अधिकारी, इश्वरी प्याकुरेल, दामोदर सिटौला, शुशिला न्यौपाने लगायत चयन भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने





प्रतिक्रिया