सूर्यगढीमा दोहोरिए कांग्रेसका तामाङ र ढकाल
विदुर खबर
२०७९ जेठ ३ गते १९:१४
सूर्यगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर तामाङ र उपाध्यक्षमा मन्जु बुढाथोकी ढकाल पुनः निर्वाचित भएका छन् ।

अध्यक्षमा तामाङले ३ हजार ७५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले २ हजार ८८९ मत ल्याए ।
त्यसैगरी उपाध्यक्षमा ढकालले ३ हजार २०३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेकी गंगा आचार्यले २ हजार ९३२ मत पाइन् ।
०७४ स्थानीय निर्वाचनमा अध्यक्ष तामाङले ३ हजार २०० मत र उपाध्यक्ष बुढाथोकीले २ हजार ९८८ मत ल्याएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया