विदुर ५ मा गठबन्धनका न्यौपानेको फराकिलो अग्रता
विदुर खबर
२०७९ जेठ ३ गते १६:२४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा गठबन्धन दलका साझा उम्मेद्धवार लिलानाथ न्यौपानेले फराकिलो अग्रता लिएका छन् ।

केहीवेर अघिसम्म १९ सय ३ मत गणना हुँदा न्यौपानेले एक हजार ८४ मत पाएका छन भने उनका निकटतम प्रतिद्धन्दी एमालेका शिवकुमार चित्रकारले ५ सय १९ मत प्राप्त गरेका छन् ।
न्यौपाने र चित्रकारविच ५ सय ६५ मतको मत अन्तर रहेको छ । विदुर ५ मा ३० गते सम्पन्न भएको निर्वाचनमा ३९ सय ५ मत खसेको थियो ।
विदुर ५ मा गठबन्धन दलका मेयर राजन श्रेष्ठ उपमेयर प्रभा बोगटीसहित प्यानलले नै अग्रता लिइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया