सुर्यगढीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेद्धवार विजयी
विदुर खबर
२०७९ जेठ ३ गते ८:१४
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका पुन नेपाली कांग्रेसले नै कब्जा गरेको छ ।

नेपाली कांग्रेसका उम्मेद्धवार सन्तवहादुर घले अध्यक्ष र मञ्जु बुढाथोकी उपाध्यक्षमा पुन दोहोरिएका हुन् ।
उनीहरु भारी मतले विजयी भएका छन् । यदपि यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा पनि उनीहरु दुबैजना अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया