विदुरमा अग्रता फराकिलो बनाउँदै गठबन्धनका श्रेष्ठ
विदुर खबर
२०७९ जेठ १ गते २०:२५
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उम्मेद्धवार राजन श्रेष्ठले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

४ हजार ९ सय २ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका कांग्रेसका राजन श्रेष्ठले २४ सय २८ र एमालेका उम्मेद्धवार सञ्जु पण्डितले १८ सय ५२ मत प्राप्त गरेका छन् । श्रेष्ठ र पण्डितविचको मतान्तर ५ सय ७६ पुगेको ।
यस्तै उपमेयरमा एमालेकी अम्बिका नेपाल र गठबन्धनको तर्फबाट उम्मेद्धवार रहेकी माओवादी केन्द्रकी प्रभा बोगटीबिच कडा टक्कर भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १६ सय ७४ र बोगटीले १६ सय ७३ मत प्राप्त गरेका छन् । उनीहरुबिचको मतान्तर एक मत मात्र रहेको छ ।
हाल विदुर नगरपालिका वडा नम्ब २, ३ र ४ को मतगणना भइरहेको छ भने वडा नम्बर १ को मत गणना सम्पन्न भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया