विदुर १ मा एमालेका लेनिन रन्जितले अग्रता बढाए
विदुर खबर
२०७९ वैशाख ३१ गते १७:१३
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेद्धवार लेनिन रन्जितले अग्रता बढाउँदै लगेका छन् ।

उनले २ सय ५९ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका शंकर पाण्डेले १८७ मत ल्याएर पछाइरहेका छन् ।
यस्तै वडा नम्बर २ मा नि एमालेकी उम्मेद्धवारले अग्रता लिएका छन् । एमालेका उम्मेद्धवार दिपक कायस्थले २ सय ५६ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका उम्मेद्धवार सुरज श्रेष्ठले १९५ मत ल्याएर पछिपछि लखेटिरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने
सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै





प्रतिक्रिया