विदुरमा राजन श्रेष्ठले अग्रता फराकिलो बनाउँदै
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको मतगणना जारी रहँदा गठबन्धनको तर्फबाट मेयरको उम्मेद्धवार रहेका राजन श्रेष्ठले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

विदुर नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ को गरि १२ सय मत गणना हुँदा श्रेष्ठले ५ सय ९३ मत प्राप्त गरेका छन् । यस्तै एमालेका उम्मेद्धवार सञ्जु पण्डितले ४ सय ४७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी अम्बिका नेपालले ३ सय ९६ मत प्राप्त गर्दा गठबन्धनकी प्रभा बोगटीले ३ सय ६२ मत प्राप्त गरेकी छिन् । त्यस्तै राप्रपाका कुलवहादुर खड्कीले १५२ मत प्राप्त गरेका छन् ।
वडातर्फ विदुर १ मा एमालेका लेनिन रन्जितले लिड गरेका छन् । उनले २ सय ५९ मत प्रापत गरेकन छन् । उनलाई कांग्रेसका शंकर पाण्डेले १८७ मत ल्याएर पछाइरहेका छन् ।
यस्तै वडा नम्बर २ मा नि एमालेकी उम्मेद्धवारले अग्रता लिएका छन् । एमालेका उम्मेद्धवार दिपक कायस्थले २ सय ५६ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका उम्मेद्धवार सुरज श्रेष्ठले १९५ मत ल्याएर पछिपछि लखेटिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया