सुर्यगढीमा कांग्रेसको प्रारम्भिक अग्रता
विदुर खबर
२०७९ वैशाख ३१ गते ७:०३

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ ।

वडा नम्बर १ बाट शुरु गरिएको मतगणनामा ५० मत गन्दा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तवहादुर घलेले २४ मत प्राप्त गर्दा एमालेका राजु रिजालले ११ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा काग्रेसले २३ मत प्राप्त गर्दा एमालेका उम्मेद्धवारले १३ र माओवादीले १० मत प्राप्त गरेको छ ।
यस्तै वडा अध्यक्षमा कांग्रेसका उम्मेद्धवार २२ मत प्राप्त गरेर लिड गरेका छन् भने एमालेका उम्मेद्धवारले १८ र माओवादीलाई ८ मत प्राप्त गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया