नुवाकोटमा गठबन्धन र एमालेवीच नै चुनावी प्रतिष्पर्धा हुने
नुवाकोट । आगामी वैशाश ३० गते हुने स्थानिय निर्वाचनमा नुवाकोटमा गठबन्धन दल र नेकपा एमालेवीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।

नुवाकोटका राजनीतिक दलहरु निर्वाचनलाई प्रतिष्ठाको सवाल बनाउँदै मतदाता केन्द्रित कार्यक्रममा जुटिरहेका छन् । नयाँ संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको निर्वाचनमा नुवाकोटमा दुई समुहबीच नै प्रतिष्पर्धा हुने निश्चित छ ।
केही स्थानिय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपा लगायतका दलहरु भोट माग्दै घरदैलोमा व्यस्त छन् ।
नुवाकोटको दुई नगरपालिका विदुर र बेलकोटसहित तारकेश्वर गाउँपालिकामा सत्तारुढ दलले गठबन्धन गरेका छन् । अन्य स्थानिय तहमा भने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी र एकिकृत समाजवादीले गठबन्धन गरेका छन् ।
मतदातालाई आफ्नो पक्षमा पार्न सबै राजनितिक दलहरुले दैनिक घरदैलो कार्यक्रम गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया