पन्चकन्याको घलेभञ्याङमा ईलाका प्रहरी कार्यालय स्थापना
विदुर खबर
२०७५ भदौ ८ गते १:१३

नुवाकोट, नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नं ३ घलेभञ्याङमा विहिबार (क) ईलाका प्रहरी कार्यलय स्थापना गरिएको छ ।
कार्यलयमा प्रहरी नायव निरिक्षकको नेतृत्वमा ७ जनाको टोलि खटिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले विदुर खबरलाई बताए । कार्यलय स्थापना भएसँगै पन्चकन्या गाउँपालिकाले अब सुरक्षाको अनुभुति गर्न पाउने पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
यसअघि नुवाकोट प्रहरीको पन्चकन्या गाउँपालिकामा कुनैपनि ईकाइ स्थापना भएको र्छैन । ईलाका प्रहरी कार्यलय स्थापना भएसँगै स्थानियबासी खुसि भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया