अभिनेत्री करिश्माले फेसबुकमा नाम राखिन् ‘सूर्य कुमारी’
विदुर खबर
२०७९ वैशाख ९ गते ९:१२
नुवाकोट । केही समयअघि नेकपा एमाले प्रवेश गर्दा आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा पनि आफ्नो नाम ‘सूर्य कुमारी’ राखेकी छन्।

उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी हुन् ।
पार्टी प्रवेश गर्दा आफ्नो न्वारानको नाम पनि सूर्य कुमारी भएको बताएपछि सामाजिक सञ्जालमा उक्त विषय निकै चर्चाको विषय बनाइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति





प्रतिक्रिया