नुवाकोटे टाइगर एमाले प्रवेश
विदुर खबर
२०७९ वैशाख २ गते २०:३८
नुवाकोट । नुवाकोटका चर्चित रेस्लर नुवाकोटे टाईगर नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवेश गरेका छन् ।

शुक्रबार नेकपा एमाले नुवाकोटको जिल्लास्तरीय बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीले टाईगरलाई खेलाडीलाई पार्टी प्रवेश गराएका हुन ।
शिवपुरी गाउँपालिकाका वडा नम्बर ६ बाट टाईगरसहित नेपाल पौडी लाईफ सेभिङका केन्द्रीय उपाध्यक्ष तथा पूर्व राष्ट्रिय पौडी खेलाडी राजेन्द्र बखती, शिवपुरी ७ का रेस्लर प्रदिप पाण्डे र महेश बस्नेत नेकपा एमाले पार्टी प्रवेश गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति





प्रतिक्रिया