नुवाकोटमा नो लालपुर्जा नो भोट अभियान शुरु
विदुर खबर
२०७८ चैत २८ गते २०:४०
नुवाकोट । नुवाकोटका भुमिहिन तथा सुकुमवासीहरुले नो लालपुर्जा, नो भोट अभियान शुरु गरेका छन् ।

शनिवार स्थानिय निर्वाचनअघि लालपुर्जा वितरण गर्न माग गर्दै उनीहरुले प्रर्दशन शुरु गरेका छन् ।

नेपाल बसोवास बस्ती संरक्षण समाजको आयोजनामा सुकुमवासी जागरण तथा खबरदारी कार्यक्रम गरेर लालपुर्जा नपाए स्थानिय निर्वाचनमा भोट नदिने बताएका हुन् ।

नुवाकोटमा भुमिहिन सुकुमवासी तथा विर्ता समस्याबाट १५ सय भन्दा बढी परिवार पिडित रहेको सरोकारवालाहरु बताउँछन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया