लोहनी दम्पत्तिद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
विदुर खबर
२०७८ चैत २५ गते १८:३२
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा रहेको बालकुमारी आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई ब्यागसहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरि नुवाकोटको बेलकोटगढी नगरपालिका भई हाल अमेरिकाको टेक्कास वसोवास गर्दै आएका रुपक लोहनी र हाल पोर्चुगोल वस्दै आएकी उनकी धर्मपत्नी गनेशा लोहनीले विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई ४० थान झोला, कपि, जोमेट्री बक्स,सिसाकलम, इलेजर, फुटवल र बास्केटवल उपलब्ध गराएका हुन् ।

विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस भन्ने अभिप्रायले विद्यार्थीहरुलनाई शैक्षिक र खेलकुदका सामाग्री वितरण गरेको रुपक लोहनीले बताए ।
उनले आगामाी दिनमा पनि विद्यालयलाई आवश्यकताको आधारमा विविध किसिमको सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया