नुवाकोटको ऐतिहासिक साततले दरबार किन अझैसम्म पुननिर्माण हुन सकेन ?
विदुर खबर
२०७५ भदौ ७ गते १:४३
नुवाकोटको ऐतिहाँसिक साँस्कृतिक सम्पदा साततले दरबार र भैरबी मन्दिरको पुननिर्माण नहुँदा स्थानीय बासिन्दाहरु चिन्तित भएका छन् ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पबाट जीर्ण भएको पुरातात्विक सम्पदाको लामो समयसम्म पनि पुननिर्माणमा ध्यान नदिनु सरकारको गैरजिम्मेवार भएको भन्दै स्थानीय बासिन्दाहरु आक्रोसित बनेका छन् । स्थानीय बासिन्दाको एक्लो प्रयासले मात्र पनि आर्थिक, प्राबिधिक लगातय अन्य बस्तुहरुको अभाबले पुननिर्माण पनि गर्न नसकिने र राज्यले पनि साततले दरबारको पुननिर्माणलाई प्राथमिकता नदिएको स्थानीयहरुको आरोप रहेको छ ।यसै बिषयमा तयार पारिएको एक अडियो रिर्पाेट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया