कांग्रेस नेतृ गिता अमात्य दुर्घटनामा गम्भीर घाइते
विदुर खबर
२०७८ चैत २३ गते ६:४३
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटकी नेतृ तथा नुवाकोट उद्योग बाणिज्य संघका वरिस्ठ उपाध्यक्ष गीता अमात्य सडक दुर्घटनामा परी घाइते भएकी छिन्।् ।

पार्टीको कामको सिलसिलामा नुवाकोटको विदुर ४ हावाघर नजिकै मंगलबार राती उनी मोटरसाइकल दुर्घटना परेकी हुन् ।
पार्टीको कामको सिलसिलामामा घण्टाघरस्थित सुकुम्बासी बस्तीमा भेटघाट गरेर फर्कने क्रममा दुर्घटना परेको अमात्यले विदुर खबरलाई जानकारी दिइन् ।

दुर्घटनामा परेकी उनको टाउकोमा ७ ओटा टाका लगाइएको छ । दुर्घटनापछि विदुरको एक पोलिक्लिनकमा उपचार गरिएको थियो । अहिले उनको स्वासथ्य अवस्था सामान्य रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया