कांग्रेस बाग्मति प्रदेश सभापति ईन्द्र बाँनिया नुवाकोट आउँदै

विदुर खबर २०७८ चैत १८ गते २०:०८

नुवाकोट । नेपाली कांग्रेस बाग्मति प्रदेशका सभापति ईन्द्र बाँनिया शनिवार नुवाकोट आउने भएका छन् ।

Advertisement

नेपाली कांग्रेस विदुर नगर कमिटिको घरघर जाऊ, कांग्रेस जिताऊ अभियानको समापन कार्यक्रममा सहभागी हुन बाँनिया नुवाकोट आउन लागेको नेपाली कांग्रेस विदुर नगर कमिटिका सभापति हरिलाल श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेस नुवाकोटको १२ वट्टै स्थानिय तहमा शनिवार नै घरघर जाऊ, कांग्रेस जिताऊ अभियानको समापन हुने नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया