ईद मनाउनेहरुबीच झडप, हवाई फायर, १० जना घाइते
विदुर खबर
२०७५ भदौ ६ गते ५:१६

महोत्तरी , लोहापट्टी गाउँपालिकाको वडा नम्बर ३ स्थित महतैया तपनपुरमा ईद मनाउनेहरुबीच झडप भएको छ । मुश्लिम समुदायबीच नवाज पढ्ने बिषयलाई लिएर झडप भएको हो ।
नवाज कस्ले पहिला पढ्ने ? भन्ने बारेमा भएको झडपमा १० जना घाइते भएका छन् । धर्मावलम्वीहरुबीच झडप भएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया