नुवाकोटमा कोरोना संक्रमित भेटिन छाडे
विदुर खबर
२०७८ फागुन २६ गते २१:३१
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमित भेटिन छाडेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा पछिल्लो एकसाता यता कोरोना संक्रमित भेटिन थालेका छन् ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या एकजना मात्र रहेका छन् । सक्रिय संक्रमित विदुर नगरपालिकाका एक पुरुष रहेका छन् ।
उनी होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा कोरोना संक्रमित संख्या ९ हजार ३ सय ६३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ९ हजार ३ सय १० पुगेको छ ।
Advertisement
जिल्लामा हालसम्म ५२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया