प्रधानमन्त्री देउवा नुवाकोट आउदै
विदुर खबर
२०७८ फागुन २५ गते २१:५४
नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोट आउने भएका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन गर्न प्रधानमन्त्रि देउवा आगामी फागुन ३० गते सोमवार नुवाकोट आउन लागेका हुन् ।
दुबै गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माणपछि औपचारिक कार्यक्रम गरि पालिकाको भवनबाट काम हुने छ ।
यसअघि तादी गाउँपालिकाले भने नवनिर्मित भवनबाट नै सेवा प्रवाह शुरु गरिसकेको छ ।
पालिकाको प्रमुख प्रशासकिय भवन उद्घाटन कार्यक्रममा सबै सरोकारवाला निकायहरुलाई उपस्थितिको लागि दुबै पालिकाले सबैमा अनुरोध समेत गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया