नेकपा एमाले विदुर नगर कमिटीको सपथ ग्रहण सम्पन्न
विदुर खबर
२०७८ फागुन २४ गते १८:५६

नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार बट्टारमा आयोजित एक कार्यक्रममा विदुर नगर कमिटिका पदाधिकारीहरुको सपथ खुवाइएको हो ।




सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया