प्रेस चैतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ
विदुर खबर
२०७८ फागुन ५ गते २१:४०
नुवाकोट । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चैतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् ।

बिहिबार भएको चैतारीको छैटौ जिल्ला अधिबेशनले श्रेष्ठको नेतृत्वमा सबै कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ ।
कमिटिको उपाध्यक्ष श्रीराम अधिकारी र सुशिला लामिछाने रहेका छन भने सचिवमा सुनिल श्रेष्ठ , सहसचिव कृष्ण अधिकारी र पूजा तामाङ्ग चयन भएका छन् । त्यस्तै कोषध्यक्षमा केदार ढकाल चयन भएका छन् ।

यस्तै कमिटिको सदस्यहरु कृष्णप्रसाद ढुङ्गाना, लोक बहादुर पुडासैनी, किशोर ओली, सङ्गीता लामिछाने चयन भएको प्रेस चैतारी नुवाकोटका अध्यक्षमा नवदीप श्रेष्ठले जानकारी दिए ।
निर्वाचित सबै पदाधिकारीहरुले बिहिबार नै सपथग्रहण गरेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया