नेकपा नुवाकोटको अध्यक्षमा पुष्प लामिछाने, सचिवमा वुद्धि प्रधान चुनिए
विदुर खबर
२०७५ भदौ ५ गते ११:५४
नुवाकोट, नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) नुवाकोटको अध्यक्षमा पुष्प लामिछाने चयन भएका छन भने सचिवको जिम्मेवारी वुद्धि प्रधानलाई दिइएको नेकपाको एक नेताले विदुरखबर डटकमलाई बताए ।
नेकपा नुवाकोटको नेतृत्व लिन पुर्व एमाले नेताबिच होडबाजी चलिरहेको बेला नेकपा प्रदेश नं ३ ले नुवाकोटको नेतृत्व पुर्व माओवादीले पाउने प्रस्ताव गरेको थियो । योसँगै नेकपा नुवाकोटको पदाधिकारीको समेत टुङ्गो लागिसकेको उच्च स्रोतले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया