एमसीसीकाे विराेधमा भोलि नेपाल बन्दको घोषणा
विदुर खबर
२०७८ फागुन  ३ गते १८:२९
	
 
		
	नुवाकोट । नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि (फागुन ४) गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

संसदमा एमसीसी टेबुल गर्न लागेपछि पाँच वामपन्थी पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको हो । भोलिको नेपाल बन्द सफल पार्न आज साँझ मसाल जुलुस निकाल्ने तयारी भरहेको छ ।
यातायात, उद्योग कलकारखाना, विद्यालय सबै बन्द गर्न र आम जनतालाई सडकमा उत्रिएर राष्ट्रघाती एमसीसीको विरोध गर्न आह्वान गरेको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया