नुवाकोटमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु
विदुर खबर
२०७८ माघ २० गते ९:०२

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ नयाँपुलमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बुधबार भएको दुर्घटनामा परी किस्पाङ गाउँपालिका वडा नं ५ मानेगाउँ बस्ने अन्दाजी ३२ बर्षीय यम बहादुर तामाङको ज्यान गएको हो ।
तामाङको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी रूपक खड्काले जानकारी दिएका छन्।
बा ३ ख ८५१०० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ४६७६ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको थियो ।
फरार रहेका टिपर चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला





प्रतिक्रिया